२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

सिण्डिकेट पक्षधरलाई सामाजिक बहिष्कार गर्ने अनेरास्ववियुको घोषणा

२२ वैशाख, काठमाडौँ । अनेरास्ववियुले सिण्डिकेट पक्षधर यातायात व्यवसायीलाई सामाजिक बहिष्कार गर्ने चेतावनी दिएको छ । दोहोरो सरकारको अनुभुति हुने गरी यातायात समितिको सिण्डिकेटको नाममा यातायात बन्द र हड्ताल गर्ने व्यवासयीको दादागिरीविरुद्ध संघर्षमा उभिएको अनेरास्ववियुका महासचिव ऐन महरले बताए ।

उनले विज्ञप्ति मार्फत ‘लिफ्ट दिउँ, लिफ्ट लिउँ’ अभियान पुनः व्यूताएर सिण्डिकेट पक्षधर व्यवसायीलाई समाजको अघि नांगो बनाउनुपर्नेमा जोड दिएका छन ।

हेर्नुहोस विज्ञप्तिको पूर्ण पाठ

प्रकाशित मिति : २२ बैशाख २०७५, शनिबार ०७:५८