२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

एकीकृत र व्यवस्थित बसोबास सरकारको लक्ष्यः प्रधानमन्त्री ओली

२१ वैशाख, चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले एकीकृत र व्यवस्थित बसोबास सरकारको लक्ष्य रहेको बताएका छन् । उनले अव्यवस्थित बसोवासनै विकासको वाधकको कारण भएको बताएका हुन् ।


कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको पहिलो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले अव्यवस्थित बसोबासलाई व्यवस्थित गरिने बताए ।

उनले अव्यवस्थित बसोबासमा शिक्षा, स्वास्थ्य, सडक, बिजुली पु¥याउन कठिन हुने भएकाले अब एकीकृत र व्यवस्थित बसोबास बनाउनतर्फ सरकार लाग्ने बताए ।

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार १८:५७