२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

आग्रह पूर्वाग्रह नत्यागे एकता सफल हुँदैनः प्रचण्ड

२१ वैशाख, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी कार्यकर्ताले आग्रह पूर्वाग्रह नत्यागे एकता सफल नहुने बताएका छन ।

मार्क्सको जन्म द्विशतबाषिर्की कार्यक्रममा अध्यक्ष प्रचण्डले कार्यकर्तालाई पुरानो आग्रह पूर्वाग्रह त्याग्न आग्रह गरे । उनले एमाले र माओवादी विघटन गरेर नयाँ पार्टी घोषणा गर्ने तयारी भैरहेको बताए । कम्युनिष्टहरुले आआफ्नै धन्दा चलाइरहे नेपाललाई केही दिन नसकिने बताए ।

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार १३:३७