२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

बक्सिङमा नेपालकी मिनु गुरुङले जितिन् स्वर्ण

२३ मंसिर, काठमाडौँ । मिनु गुरुङले १३औं दक्षिण एसियाली खेलकुद (साग)को बक्सिङमा स्वर्ण जितेकी छन् । लगनखेलस्थित नेपाली सेनाको शारिरीक तालिम तथा खेलकुद केन्द्रमा सोमबार भएको फाइनल प्रतिस्पर्धामा मिनुले श्रीलकंन र भारतीय खेलाडीलाई हराएर स्वर्ण जित्न सफल भएकी हुन् ।

यससँगै मिनु सागमा स्वर्ण जित्ने पहिलो नेपाली महिला बक्सर बनेकी छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार १५:१९