२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

१३औं सागः तेक्वान्दोको पुम्सेमा पार्वतीले जितिन् स्वर्ण

१६ मंसिर, काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्से महिलामा नेपालले अर्को स्वर्ण जितेको छ । २३ वर्षमाथि २९ वर्षमुनिमा पार्वती गुरुङले स्वर्ण पदक जितेकी हुन् ।

पार्वतीले ८.२५० अंक पाउँदा श्रीलंकाकी खेलाडी ८.१४० अंकका साथ दोस्रो स्थानमा रहिन् । उनले रजत पदक जितेकी छन् । भारतकी खेलाडीले भने ८.०३० अंकका सात काश्य पदकमा चित्त बुझाइन् ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार १५:१०