१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

मोदीले शिलान्यास गर्ने तयारी गरेको अरुण तेस्रोको कार्यालयमा बम विस्फोट


१६ वैशाख, संखुवासभा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणका क्रममा शिल्यान्यास गर्ने तयारी गरेको अरुण तेस्रो जलविद्युत्त आयोजनाको कार्यालयमा बिस्फोट भएको छ । अज्ञात समूहले गएराति बम विस्फोट गराएको प्रहरीले जनाएको छ ।

संखुवासभाको खाँदबारी–९ स्थित तुम्लिङटारमा रहेको आयोजनाको कार्यालयमा बम विस्फोट भएको हो । प्रहरीका अनुसार गएराति १२ः२५ बजे बिस्फोट भएको र कार्यालयको दक्षिणतर्फ सामान्य क्षति पुगेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७५, आईतवार १०:२५