१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

धादिङको त्रिशुली नदीमा ग्यास बुलेट खस्यो, चालक भारतीय नागरिक सुरेन्द्र सिंहको मृत्यु


१४ वैशाख, काठमाडौँ । धादिङको त्रिशुली नदीमा ग्यास बुलेट खस्दा चालकको मृत्यु भएको छ । भारतबाट ग्यास बोकेर काठमाडौंतर्फ आउँदै गरेको ग्यास बुलेट त्रिशूली नदीमा खसेको छ ।

प्रहरीका अनुसार गजुरी गाउँपालिका–२ फुर्केखोला र मलेखुको बीचमा बीआर ५५ क्यूएच ८६३० नम्बरको ग्यास बुलेट नदीमा खसेको हो । दुर्घटनामा बुलेटका चालक भारत जब्बु रजौरीका ३६ वर्षीय सुरेन्द्र सिंहको घटनास्थलमै मृत्यु भएका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७५, शुक्रबार १०:३६