२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

६० सिडिओ एकैपटक सरुवा, को कहाँ ? (सूचीसहित)

१३ वैशाख, काठमाडौं । गृह मन्त्रालयले एकै पटक ६० जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओको सरुवा गरेको छ । सरुवमा पर्नेमा सहायक प्रमुख जिल्ला अधिकारी समेत रहेका छन । गृह मन्त्रालयका सहसचिव लोकनाथ पौडेललाई पर्साको सिडिओ बनाएर पठाइएको छ । त्यस्तै झापाका सीडीओ ऋषिराम तिवारीलाई कैलाली सरुवा गरिएको छ भने पर्साका सीडीओ विनोदप्रकाश सिंहलाई क्षेत्रीय प्रशासन कार्यालय सुर्खेत पठाइएको छ ।

को कहाँ हेर्नुहोस् सूची

प्रकाशित मिति : १३ बैशाख २०७५, बिहीबार १३:३२