७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

बालिका बलत्कार गर्ने आशाराम बापू आजीवन जेलमै सड्ने


१२ वैशाख, काठमाडौँ । बालिका बलात्कार गरेका भारतीय धर्मगुरु आसाराम बापू आजीवन कारावासको सजाय भएको छ । जोधपुर अदालतले आसाराम बापूलाई जेलमै सडाउने गरी आजिवन कारावासको फैसाला गरेको हो ।

आसारामको अलावा अदालतले शिल्पी र शरतचन्द्रलाई २०–२० वर्षको जेलसजाय सुनाएको छ । आसारामको आश्रमको भान्छामा काम गर्ने प्रकाश र आसारामका निजी सचिव प्रकाशलाई भने अदालतले रिहा गर्न आदेश दिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७५, बुधबार १७:४३