२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

७७ वर्षीय वृद्धालाई बलात्कार गर्ने पर्वतका १९ वर्षीय शंकर परियार पक्राउ

१२ वैशाख, काठमाडौँ । ७७ वर्षीय वृद्धालाई बलात्कार गर्ने पर्वतका १९ वर्षीय शंकर परियार पक्राउ परेका छन । प्रहरीले पर्वतको मोदी गाउँपालिका–३, देउपुर का १९ वर्षीय परियारलाई ७७ वर्षीय वृद्धालाई बलात्कार गरेको अभियोगमा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार यही वैशाख ५ गते राति घरमा कोही नभएको मौका मारेर स्थानीय ७७ वर्षीय वृद्धलाई बलात्कार गरेका थिए ।

प्रकाशित मिति : 17:17