१४ असार २०८१, शुक्रबार | Fri Jun 28 2024

भ्रष्टाचारको अारोप लागेका प्रमुख निर्वाचन अायुक्त डा अयोधि यादवको घरमा बम बिस्फोट


९ बैशाख, काठमाडाैँ । भ्रष्टाचारको अारोप लागेका प्रमुख निर्वाचन अायुक्त डा अयोधि यादवको घरमा बम बिस्फोट भएको छ । अाइतबार साँझ यादवको घरमा बम बिस्फोट भएको हो । यादवको ललितपुरको हात्तिबनमा रहेको घरमा बिस्फोट भएको हो ।

लतिलपुर प्रहरीका प्रमुख एसएसपी गणेश ऐरले बम विस्फोट भएको पुष्टि गर्दै घटनको विस्तृत बिबरण अाउन बाँकी रहेको जानकारी दिए ।  निर्वाचनमा व्यापक अार्थिक अनियमितता गरेको र गाडी खरिदमा भ्रष्टाचार गरेको अारोप लागेका यादवको घरमा भएको बिस्फोटलार्इ रहस्यमयरूपमा  लिइएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७५, आईतवार २१:२९