२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

कम्युनिष्ट पार्टीको स्थापना दिवसको विशेष कार्यक्रम सुरू, शीर्ष नेताले सम्बाेधन गर्दै (LIVE…)

९ वैशाख, काठमाडौं । कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त आयोजनामा भएको कार्यक्रममा व्यानरमा भएको गल्तीमा दुई पार्टीका अध्यक्षले गल्ती स्वीकार गरेपछि  कार्यक्रम सुरू भएको छ ।

कार्यक्रमको सञ्चालन एमाले उपमहासचिव विष्णु पाैडेलले गरिरहेका छन । कार्यक्रममा शीर्ष नेताले सम्बाेधन गर्ने कार्यक्रम रहेको छ । भिडियो तल हेर्न सक्नुहुन्छ । भिडियो लाइभ साैजन्यः न्युज एजेन्सी नेपाल ।

प्रकाशित मिति : ९ बैशाख २०७५, आईतवार १६:०६