१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

प्रदेश ५ काे बजेट ३६ अर्ब ४१ करोड (पूर्णपाठसहित)

१ असार, बुटवल । प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि ३६ अर्ब ४१ करोडको बजेट ल्याएको छ । मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभा वैठकमा ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । चालुतर्फ १३ अर्ब ४५ करोड ५ लाख – अर्थात ३६.९४ प्रतिशत र पुंजीगततर्फ १८ अर्ब ५७ करोड ६४ लाख अर्थात ५१.०१ प्रतिशत विनियोजन गरिएको छ ।

वित्तीय हस्तान्तरण अन्तर्गत स्थानीय तहलाई उपलब्ध गराइने सशर्त अनुदानतर्फ एक अर्ब ३८ करोड ९८ लाख छ । वित्तीय समानीकरण अनुदानतर्फ ५० करोड, समपूरक अनुदानतर्फ एक अर्ब ५० करोड र विशेष अनुदानतर्फ एक अर्ब गरी कूल ४ अर्ब ३८ करोड ९८ लाख छुट्टाइएको छ ।

बजेटकाे पूर्णपाठः

प्रकाशित मिति : १ असार २०७६, आईतवार १९:११