१७ आश्विन २०८१, बिहीबार | Fri Oct 4 2024

नयाँ आर्थिक वर्षको बजेटमा के–के समेटियो ? आर्थिक वर्ष २०७६/०७७ काे बजेटकाे पूर्णपाठसहित

१५ जेठ, काठमाडौँ । संघिय संसदमा अर्थमन्त्री डा.युवराज खतिवडाले बजेट पेश गरेका छन् । आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ बजेट सरकारले विनियोजन गरिएको छ । जसमा चालु खर्चतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख रुपैयाँ र पुँजीगत तर्फ ४ खर्ब ८ अर्ब ५९ लाख बजेट विनियोजन भएको छ ।

जसमा विनियोजन तर्फ १ खर्ब ६७ अर्ब विनियोजन भएको छ । बजेटले बृद्धभत्ता बृद्धि देखि कर्मचारीको तलब समेत बृद्धि गरेको छ । सबै क्षेत्रलाई समेट्ने गरी बजेट वितरण भएको देखिएको छ ।

बजेटकाे पूर्णपाठः

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार १९:५८