२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

जेठ १५, काठमाडौँ । सरकारले ठुला बैंकलाई मर्जमा जान प्रोत्साहनको नीति लिएको छ ।

बैंकहरुको संख्या घटाउने उदेश्यले अर्थमन्त्री डा. युवराज खतिवडाले ठुला बैंकलाई मर्जमा जान प्रोत्साहनको नीति लिएका हुन् । बजेट मार्फत यस्तो व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : 18:48