१७ आश्विन २०८१, बिहीबार | Fri Oct 4 2024

नुवाकोट र काभ्रेको पाँचखालमा विशेष आर्थिक क्षेत्र बनाउन बजेट विनियोजन

१५ जेठ, काठमाडौँ । सरकारले नुवाकोट र काभ्रेको पाँचखालमा विशेष आर्थिक क्षेत्र स्थापना गर्न बजेट विनियोजन गरेको छ । आज नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले सो घोषणा गरेका हुन् ।

बजेटमा नेपाली कपडा उद्योगलाई विद्युतमा ५० प्रतिशत छुट दिइने र व्याजमा ५ प्रतिशत अनुदान दिइने जनाइएको छ ।

 

 

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार १७:४२