१७ आश्विन २०८१, बिहीबार | Fri Oct 4 2024

१/१ हजार बढ्यो बृद्धभत्ता र सामाजिक सुरक्षा भत्ता

१५ जेठ,काठमाडौँ । सरकारले बृद्धभत्ता एक हजार बढाएको छ । अर्थमन्त्री युवराज खतिवडाले संसदमा पेश गरेको बजेटमा बृद्धभत्ता एक हजार बढाइएको जानकारी दिइएको छ ।

वृद्धभत्ता एक हजार बढेसँगै अब यो वापतको भत्ता अब तीन हजार पुगेको छ। १३ लाख जेष्ठ नागरिक लाभ हुने गरि सरकारले बृद्ध भत्तालाई २ हजारबाट ३ हजार बनाएको हो ।

यस्तै सरकारले सामाजिक सुरक्षा भत्ता पनि एक हजारले नै बढाएको छ । वृद्धभत्ता एक हजार बढेसँगै अब यो वापतको भत्ता अब तीन हजार पुगेको छ। १३ लाख जेष्ठ नागरिक लाभ हुने गरि सरकारले बृद्ध भत्तालाई २ हजारबाट ३ हजार बनाएको हो ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार १७:१०