२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

नेपाल आइडल बिजेता रबि ओडको पहिलो गीत ‘तान्यो मलाइ तान्यो’ सार्वजनिक (भिडियोसहित)


२३ चैत, काठमाडाैँ । नेपाल आइडल सिजन २ का बिजेता रबि ओडको पहिलो गित ‘तान्यो मलाइ तान्यो’ सार्वजनिक भएको छ । रबिको पहिलो गित चैत्र २२ गते युटुब च्यानल “आफ्नो मन” बाट सार्वजनिक भएको हो । रवी ओड र अलिशाको फिचरीङ रहेको छ । यस गितमा कृष्ण केसिको शब्द रहेको छ भने संगीत हरि लम्सालको रहेको छ।

हेर्नुहाेस भिडियाे

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार ११:२८