१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

अझै कुमारी छन् साउथका ६ हट र सेक्सी अभिनेत्रीहरु

१७ चैत, भारत । हट एण्ड सेक्सी अभिनेत्री भएकाे साउथ फिल्म उद्योग लोकप्रिय छ ।  साउथ फिल्म उद्योगका ६ अभिनेत्री जो अहिलेसम्म  कुमारी नै छन् जुन अहिले चर्चाको विषय बनिरहेकाे छ । कुमारी नै रहेका ती अभिनेत्रीहरू यिनीहरू हुन् ।

 राशि खन्ना  जसले बलिउड फिल्म ‘मंद्रास क्याफे’मा राशिले काम गरेकी थिइन् । साउथको सुन्दर अभिनेत्रीको लिष्टमा उनको नाम ग्रपंतिमा आउने गर्दछ । उनी अहिलेसम्म कुमारी छन् । कीर्ति सुरेश साउथको एकसेएक सफल फिल्ममा कीर्तिले काम गरेकी छन् । उनले मुख्य हिरोइनबाट नै साउथ करियर सुरु गरेकी हुन् । निकै सुन्दर र अहिलेसम्म कुमारी उनले मलयालम फिल्मबाट अभिनय करियर सुरु गरेकी हुन् ।

तमन्ना भाटिया बलिउड फिल्ममा समेत काम गरेकी तमन्नालाई चर्चित तुल्याउने काम भने साउथ उद्योगले गर्यो । साउथकी चर्चित तमन्नाले थुप्रै हिट फिल्म दिएकी छन् । तमन्नाको सुन्दरताको लाखौ दिवाना छन् । काजल अग्रवालले अहिलेसम्म ३० भन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन् । ४ बलिउड फिल्ममा काम गरेकी उनको सुन्दरताको चर्चा साउथ र बलिउड दुबैतिर हुने गरेको छ । कुमारी अभिनेत्रीको लिष्टमा उनी पनि पर्दछिन् ।

रकुल प्रीत सिंह-साउथका सबैभन्दा चर्चित अभिनेत्रीमा पर्दछिन् रकुल प्रीत सिंह । उनले बलिउड फिल्ममा पनि काम गरेकी छन् । उनी निकै सुन्दर छिन् ।  नित्या मेनन जसलेधेरै भाषाको फिल्म अभिनय गरेकी अभिनेत्री तथा गायिका नित्या मेनन पनि अहिलेसम्म कुमारी छिन् । साउथ फिल्मको सुन्दर अभिनेत्री मध्यको उनी पनि एक हुन् ।

 

प्रकाशित मिति : १७ चैत्र २०७५, आईतवार १८:४८