१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

६० वर्षदेखि नुहाउन छाडेका इरानी नागरिक जो सफा हुँदा बिरामी पर्छन (फोटोफिचर)

१६ चैत, काठमाडौँ । इरानमा ६० वर्ष देखी ननुहाएका एक वृद्ध  भेटिएका छन् । उनि अहिले ८० वर्षका भए । ति वृद्ध  पुरूष जनावरको सुकेको गोबरको धुवाँ तानेर रमाउने गरेका छन् । अमौ हाजी नाम गरेका इरानी व्यक्ति स्वस्थ जीवनशैली जिउन सक्दैनन् । ती ८० वर्षीय हाजी मरिसकेका र गलिसकेका जनावरको मासु खाने गर्दछन् । नुहाउँदा र सफा बस्दा आफु बिरामी हुने बताउँदै ति वृद्ध  एक पटकमा ५ ओटा चुरोट खाने गर्छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार १५:३६