एमाले स्थायी कमिटी बैठक सुरु
१ मंसिर, काठमाडौँ । एमाले स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टीको राष्ट्रिय भेलाको एजेण्डा अनुमोदनका लागि एमालेले स्थायी कमिटीको बैठक बोलाएको हो । अहिले पार्टी मुख्यालय च्यासलमा बैठक सुरू भएको छ । बैठकमा वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि उपस्थिति भएकी छिन ।

प्रकाशित मिति : November 17, 2026 at 2:09 pm












