२ मंसिर २०८३, मंगलबार | Tue Nov 17 2026

सुनचाँदीको मूल्य घट्ने क्रम जारी, आज कति पुग्यो ?

https://www.muktinathbank.com.np/online/loan-application

१ मंसिर, काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। आज सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ। सोमबार प्रतितोला ३ हजार ५२० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर ३ हजार ४९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित मिति : November 17, 2026 at 11:07 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/