२ मंसिर २०८३, मंगलबार | Tue Nov 17 2026

सानिमा माई हाइड्रोपावरले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

https://www.muktinathbank.com.np/online/loan-application

१ मंसिर, काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेड ले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कात्तिक २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

 नेपाल विद्युत प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति : November 17, 2026 at 9:45 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/