२४ कार्तिक २०८३, सोमबार | Mon Nov 9 2026

घोप्टेभीरको सुख्खा पहिरो पन्छाइयो : पृथ्वी राजमार्गमा यातायात दुईतर्फी सञ्चालन

२३ कात्तिक, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डको घोप्टेभीरमा खसेको ठूलो सुख्खा पहिरो पन्छाइएपछि सडक दुईतर्फी रूपमै सञ्चालन भएको सडक विभागले जनाएको छ । भर्खर पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हाे ।

आज बिहान खसेको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको यस राजमार्गलाई निरन्तरको प्रयासपछि खुलाइएको हो ।

प्रकाशित मिति : November 9, 2026 at 2:14 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/