२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

रात पर्दै जाँदा गृहमन्त्रीमा अचम्म

१९ कात्तिक, काठमाडौँ । गृहमन्त्री सुधन गुरूङले अचम्म गरेका छन । उनले फेसबुकमा अचम्म लेखेर अचम्म गरेका हुन । बुधबार मात्र नेपाल प्रहरीमा नयाँ नेतृत्व स्थापित गरेका गुरूङले बिहीबार रात पर्दै जाँदा फेसबुकमा अचम्म लेखेका हुन । उनले किन र केमा अचम्म माने सबैले फरक फरक व्याख्या र विश्लेषण गरिरहेका छन । तर उनले भने अचम्मको विषय केही नखुलाइ सबैलाई अचम्मित तुल्याएका छन ।

प्रकाशित मिति : November 5, 2026 at 8:01 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/