२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

अपि पावरले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

१९ कात्तिक, काठमाडौँ ।  अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कात्तिक १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

 उक्त लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।

प्रकाशित मिति : November 5, 2026 at 9:59 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/