१९ कार्तिक २०८३, बुधबार | Wed Nov 4 2026

मनोज केसीलाई आइजिपी बनाउने मन्त्रिपरिषद्को निर्णय

१८ कात्तिक, काठमाडौँ । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीलाई हटाएर उक्त ठाउँमा एआइजी मनोज केसीलाई आइजिपी बनाउने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले आइजिपी कार्कीलाई प्रधानमन्त्री बालेन शाहको सुरक्षा सल्लाहकार बनाउने निर्णय गर्दै केसीलाई आइजिपी बनाउने निर्णय गरेको

एआइजी मनोज केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभागमा कार्यरत छन्।

प्रकाशित मिति : November 4, 2026 at 2:05 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/