सगरमाथा क्षेत्रमा ल्यान्डिङको क्रममा दुईवटा हेलिकप्टर दुर्घटना
१७ कात्तिक, काठमाडाैँ । सगरमाथा क्षेत्रमा ल्यान्डिङको क्रममा दुईवटा हेलिकप्टर दुर्घटना भएको छ । फिस्टेल एयर र एयर डाइनेष्टीको हेलिकप्टर ठोक्किदाँ एक जना विदेशी पर्यटकको मृत्यु भएको छ ।
सोलुखुम्बुका प्रहरी नायव उपरिक्षक नविनराज बुढाथोकीले हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको पुष्टि गरेका छन । सोलुखुम्बुमा फेरिचे हेलिप्याडमा हेलिकप्टर ल्याण्ड गर्नेक्रममा दुईवटा हेलिकप्टर ठोक्किएको हो ।
प्रकाशित मिति : November 3, 2026 at 9:27 am










