१७ कार्तिक २०८३, सोमबार | Mon Nov 2 2026

सुदूरपश्चिमले चितवनविरुद्ध पहिले बलिङ गर्ने

१६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोएल्सले चितवन राइनोज विरुद्ध पहिले बलिङ गर्ने भएको छ ।सुदूरका कप्तान दीपेन्द्रले टस जितेर बलिङ रोजेका हुन् ।

प्रकाशित मिति : November 2, 2026 at 5:07 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/