१७ कार्तिक २०८३, सोमबार | Mon Nov 2 2026

मुक्तिनाथ कृषि कम्पनीको साढे ६१ लाख कित्ता सेयरको लकइन खुल्दै

१६ कात्तिक, काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको संस्थापक र कर्मचारीतर्फको गरी कुल ६१ लाख ६९ हजार ८ सय ५० कित्ता सेयरको लकइन अवधि सकिन लागेको छ। कम्पनीको संस्थापक समूहको ६० लाख ४५ हजार कित्ता र कर्मचारीलाई सुरक्षित गरिएको १ लाख २४ हजार ८५० कित्ता सेयरको लकइन अवधि समाप्त हुन लागेको हो।

उक्त सेयरको लकइन अवधि मंसिर १८ गते सकिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : November 2, 2026 at 3:43 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/