१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

प्रि ओपन सेसनमा २ अंकले घट्यो नेप्से

१३ कात्तिक, काठमाडौँ । साताको अन्तिम कारोबार दिनकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से २.०५ अंकले घटेर २६९३.५५ विन्दुमा झरेको छ।

शुक्रबार प्रि ओपन सेसनमा ६९ लाख २८ हजार ३६२ रुपैयाँ ४० पैसाबराबरको १ लाख २० हजार ६४४ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : October 30, 2026 at 10:55 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/