१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

प्रि ओपन सेसनमा करिब ४ अंकले घट्यो नेप्से

१२ कात्तिक, काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ४ अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ३.८२ अंकले घटेर २६६०.२३ विन्दुमा झरेको छ।

बिहीबार प्रि ओपन सेसनमा ५२ लाख २५ हजार ३५७ रुपैयाँ ५० पैसाबराबरको ११ हजार ८४७ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : October 29, 2026 at 10:55 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/