१२ कार्तिक २०८३, बुधबार | Thu Oct 29 2026

प्रि ओपन सेसनमा करिब ४ अंकले घट्यो नेप्से

११ कात्तिक, काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ४ अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ३.९० अंकले घटेर २६२६.८६ विन्दुमा झरेको छ। बुधबार प्रि ओपन सेसनमा ४ करोड ४४ लाख २४ हजार ६७ रुपैयाँ २० पैसाबराबरको ६७ हजार ४३१ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : October 28, 2026 at 10:56 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/