२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी पुनः नियुक्त

२८ असोज, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रोशन केसी पुनः नियुक्त भएका छन्। बैंकको असोज २८ गते बसेको सञ्चालक समितिको ५६७ औं बैठकले सञ्चालक केसीलाई सञ्चालक समितिको अध्यक्ष पदमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति : October 14, 2026 at 5:20 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/