माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी पुनः नियुक्त
२८ असोज, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रोशन केसी पुनः नियुक्त भएका छन्। बैंकको असोज २८ गते बसेको सञ्चालक समितिको ५६७औँ बैठकले केसीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति : October 14, 2026 at 5:20 pm










