रामहरि र अजयबाबु कांग्रेस सहमहामन्त्रीमा निर्वाचित
२७ असोज, काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फ नेताद्वय रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्। तर, केन्द्रीय निर्वाचन समितिले मतगणनाको अन्तिम नतिजा भने औपचारिक रुपमा घोषणा गरिसकेको छैन।

प्रकाशित मिति : October 13, 2026 at 4:45 pm







