२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

नेपाल माइक्रो इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा अनिल गिरी नियुक्त

२७ असोज, काठमाडौं ।  नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनिल गिरी नियुक्त भएका छन्। कम्पनीको असोज २५ गते बसेको सञ्चालक समितिको ६३औँ बैठकले गिरीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि कम्पनीमा कायममुकायम कार्यकारी अधिकृतका रूपमा कार्यरत गिरीलाई २०८३ असोज २५ गतेदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : October 13, 2026 at 10:51 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/