२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

पूर्वसांसद डा. विजय पौडेलको निधन

२६ असोज, काठमाडौं । पूर्वसांसद एवं नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनको केहीबेर अघि कीर्तिपुर अस्पतालमा निधन भएको हो । कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा.किरण नकर्मीका अनुसार पौडेललाई अस्पताल ल्याइपुर्‍याउँदै निधन भइसकेको थियो ।

प्रकाशित मिति : October 12, 2026 at 5:13 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/