२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

गृहमन्त्री सुधन गुरूङ भारत प्रस्थान

२६ असोज, काठमाडौँ । गृहमन्त्री सुधन गुरूङ भारत प्रस्थान गरेका छन्। गृहमन्त्री गुरूङ आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारततर्फ प्रस्थान गरेका हुन्।

बिम्स्टेकको गृहमन्त्रीस्तरीय बैठकमा भाग लिन गृहमन्त्री भारत गएका हुन्।

प्रकाशित मिति : October 12, 2026 at 1:03 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/