बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न आरुघाट पुगे कुलमान
२५ असोज, काठमाडौं । पूर्वमन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ गोरखा आरुघाट पुगेका छन् । उनले त्यस क्षेत्रमा बुढीगण्डकी नदीमा आएको बाढीले पुर्याएको क्षति निरीक्षण गरेका छन् ।

प्रकाशित मिति : October 11, 2026 at 2:24 pm





