२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

बुढीगण्डकीको बाढीले सल्लेरी र जगत बजारको केही भाग बगायो

२५ असोज, काठमाडौँ । बुढीगण्डकीको बाढीले गोरखाको सल्लेरी र जगत बजारको केही भाग बगाएको स्थानीयले बताएका छन । मानिसहरू भागेर डाँडातिर गएका छन । बिहान झिसमिसमा आएको बाढीका कारण ठूलो क्षति भएको अनुमान गरिएको छ ।

चुमनुब्रीको छेकम्पारमा सुक्खा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको अनुमान गरिएको छ । प्रहरीले नदी तटमा सावधानी अपनाउन अपिल गरेको छ ।

प्रकाशित मिति : October 11, 2026 at 7:06 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/