२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश

२३ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले शुक्रबार अध्यादेश गरेका हुन्। सरकारले राष्ट्रपतिसमक्ष तीन वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो ।

तर, राष्ट्रपति कार्यालयबाट भने एउटा मात्रै अध्यादेश जारी भएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार, विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरिएको हो ।

प्रकाशित मिति : October 9, 2026 at 5:32 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/