२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

२३ असोज, काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।

प्रकाशित मिति : October 9, 2026 at 2:40 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/