प्रि ओपन सेसनमा साढे ३ अंकले बढ्यो नेप्से
२३ असोज, काठमाडौं । साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ३.५४ अंकले बढेर २५७८.२० विन्दुमा पुगेको छ। शुक्रबार प्रि ओपन सेसनमा ६८ स्टकको ११७ पटकको कारोबारमा ४४ लाख ६० हजार २९७ रुपैयाँ ३० पैसाबराबरको १० हजार ४८४ कित्ता शेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : October 9, 2026 at 10:59 am






