२१ आश्विन २०८३, बुधबार | Thu Oct 8 2026

मध्यरातमा काठमाडौँमा गोली चल्यो

२१ असोज, काठमाडौँ । काठमाडौँको काँडाघारीमा मध्यरातमा गोली चलेको छ । प्रहरीले उक्त गोली लुटेर पक्राउ गर्न चलाएको जनाएको छ । प्रहरीले गोली हानेर एक जना लुटेरा नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दीलिप घिमिरेले पुष्टि गरेका छन ।

प्रहरीले काँडाघारीमा गोली हानेर पक्राउ गरेको लुटेरा आर्यन माझी रहेको बताएको छ ।

प्रकाशित मिति : October 7, 2026 at 11:43 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/