२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माले गराए उम्मेदवारी दर्ता

२० असोज, काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको १५औँ महाधिवेशनमा शर्माले वारेसमार्फत वरिष्ठ उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

पुष्पराज पौडेलले वारेसमार्फत शर्माको उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसको विधानमा पहिलोपटक वरिष्ठ उपसभापतिको व्यवस्था गरिएको हो ।

प्रकाशित मिति : October 6, 2026 at 3:56 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/