२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

कांग्रेस उपसभापतिमा सुरेन्द्रराज पाण्डेको उम्मेदवारी दर्ता

२० असोज, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। १५औँ महाधिवेशनअन्तर्गत काठमाडाैंकाे राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर पाण्डेले मंगलबार खुला समूहबाट उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

प्रकाशित मिति : October 6, 2026 at 3:02 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/