१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

झलनाथले छोडे नेकपा, समाजवादी जागरण अभियान घोषणा

१९ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी जागरण अभियान घोषणा गरेका छन्। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेकपा पार्टी परित्यागसँगै अभियानको घोषणा गरेका हुन्।

खनाल नेतृत्वको अभियानको पहिलो भेलाले १५ वटा विभिन्न प्रस्तावहरू पनि पारित गरेको छ।

प्रकाशित मिति : October 5, 2026 at 4:26 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/