१८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026

च्यासलमा एमाले संसदीय दलको बैठक जारी

१८ असोज, काठमाडौं। नेकपा एमालेको संसदीय दलको बैठक जारी छ। पार्टीको केन्द्रीय कार्यालय च्यासलमा अहिले बैठक बसिरहेको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष तथा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल, उपनेता पद्मा अर्याल, प्रमुख सचेतक ऐन महर लगायतका नेताहरू सहभागी छन् ।

 

प्रकाशित मिति : October 4, 2026 at 2:32 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/