१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

नेपाली कांग्रेसको विदुर सभापतिमा सुजन गजुरेल विजयी

१४ असोज, विदुर । नुवाकोटको विदुर नगरपालिकामा नेपाली कांग्रेसको सभापतिमा सुजन गजुरेल विजयी भएका छन । मतदान मार्फत भएको नेतृत्व चयन पक्रियमा बद्री रिमाललाई १९ मतले पराजित गर्दै सुजन विजयी भएका हुन ।

युवाहरूको तर्फबाट सुजन उम्मेदवार बनेका थिए । उनले विदुर नगरपालिका वडा नम्बर ३ को वडा अध्यक्ष समेत रहेका पुराना कांग्रेस नेता रिमाललाई पराजित गर्दै पार्टीको नेतृत्व्मा विजय प्राप्त गरेका हुन ।

प्रकाशित मिति : September 30, 2026 at 6:18 am